दोस्रो कञ्चनजंघा बडी बिल्डीङ प्रतियोगिता हुने

विर्तामोड/ झापाको विर्तामोडमा सञ्चालित ‘बडी ग्यारेज’ को आयोजनामा आगामी जेठमा कोशी प्रदेश स्तरीय दोस्रो मिस्टर कञ्चानजंघा बडी बिल्डीङ प्रतियोगिता हुने भएको छ । राजधानी काठमाडांै बाहिर हुने प्रतियोगितामा सबैभन्दा बढी धन राशीको पुरस्कार रहने यो प्रतियोगिताको तयारी थालिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुने प्रतियोगिताका … Continue reading दोस्रो कञ्चनजंघा बडी बिल्डीङ प्रतियोगिता हुने